काठमाडौं, माघ २७
प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुग्नु भएको छ । उहा मंगलबार विहान ११ बजेर ५० मिनेटमा निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथ पुग्नु भएको हो ।
आयोगलाई प्रधानमन्त्री ओलीले कुन कुन प्रदेशमा दुई चरणमा निर्वाचन गर्ने भन्ने बारेमा जानकारी गराउनु भएको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ४० जिल्लामा पहिलो चरणमा बैशाख १७ र ३७ जिल्लामा दोस्रो चरणमा बैशाख २७ गते निर्वाचन गर्ने निर्णय गरेको थियो । सोही जानकारी औपचारिक रुपमा आयोगलाई गराउने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्