काठमाडौं, असार २७
मानसिक अस्पताल पाटनका कन्सल्ट्यान्ट साइक्यास्ट्रिक डा. सुदिप अर्याल मृत अवस्थामा फेला पर्नुभएको छ । आज दिउँसो बुढानिलकण्ठस्थित एक होटलमा उहाँ मृत फेला पर्नुभएको हो ।
बबरमहलबाट अफिस जान्छु भनेर निस्किनुभएको उहाँ बुढानिलकण्ठस्थित होटलमा मृत अवस्थामा फेला परेको सोही अस्पतालमा कार्यरत डा. बासु कार्कीले बताउनुभयो ।
डा. कार्कीका अनुसार त्रिवि शिक्षण अस्पतालबाट एमडी गरेका डा. अर्याल मानिसक अस्पतालमा कन्सल्टेन्ट साइक्यास्ट्रिकका रुपमा कार्यरत हुनुहुन्थ्यो ।
ड़ा. अर्यालले केहि दिनअघि फेसबुकमा लेखेको कबिता














प्रतिक्रिया दिनुहोस्