जनता टाइम्स

९ आश्विन २०७८, शनिबार २०:०४

एमाले केन्द्रीय कमिटी बैठक लम्बियो, यस्तो छ कारण


काठमाडौं, असोज ९ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक लम्बिएको छ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रष्ठिानमा दुई दिनदेखि जारी बैठकमा विधान महाधिवेशनमा पेश गबाँकी रहेकोले बैठक एक दिनर्ने तीन ओटै प्रस्तावमाथिको छलफल सकिए पनि अध्यक्षसहितका नेताहरुले जवाफ दिन बाँकी रहेकोले बैठक लम्बिएको हो ।

बैठकमा समूहगत छलफल सकिएपछि टोली नेताहरुले निष्कर्ष बैठकमा सुनाउनु भएको छ । एमाले प्रचार बिभाग प्रमुख योगेश भट्टराईका अनुसार आज समूहगत सुझाव पेश गर्ने काम मात्रै भएको र अध्यक्ष केपी शर्मा ओली लगायतले जवाफ दिने काम नसकिएकाले बैठक लम्बिएको हो । बैठक आइतवार ११ बजेसम्मलाई स्थगित भएको छ।