काठमाडौँ । काठमाडौँको टोखामा एक जना पुरुष मृत फेला परेका छन् । टोखा नगरपालिका-२ चण्डेश्वरी डेरा गरी बस्ने उदयपुर घर भएका ४६ वर्षीय लाल बहादुर राई आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका हुन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
टोखामा एक जना मृत फेला

प्रतिक्रिया दिनुहोस्