जनता टाइम्स

८ जेष्ठ २०८२, बिहीबार १८:२९

रवि र छविको मुद्दा आज पनि हेर्दाहेर्दैमा, भोलिलाई पेसी


काठमाडौं, ८ जेठ ।  राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीको मुद्दा आज पनि हेर्दाहेर्दै परेको छ ।रविको तर्फबाट १० जना वकिलले बहस गरेपछि आजको बहस टुंगिएको छ । छविका वकिल र सरकारी पक्षको बहस हुन बाँकी छ ।निवेदन बिहीबार नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको थियो । इजलासमा रवि र छविको मात्र निवेदन परेको थियो ।