काठमाडौं, २० जेठ । यातायात व्यवसायीहरूले जारी आन्दोलन फिर्ता लिएका छन् ।
सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालका अनुसार, आन्दोलन फिर्ता लिइएको हो । एक महिनाको सर्त राखेर आन्दोलन फिर्ता लिएको उहाँले जानकारी दिनुभयो।
‘गण्डकी प्रदेशको पत्र आयो,अहिलेदेखि सार्वजनिक यातायात सुचारू गरिएको छ’, उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्