जनता टाइम्स

१५ असार २०८२, आईतवार १४:४२

मुगु केन्द्रबिन्दु भएर ४.८ म्याग्निच्यूडको भूकम्प


काठमाडौं, १५ असार ।  मुगु आसपास केन्द्र भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ३४ मिनेट जाँदा मुगुको जिमा आसपास केन्द्र भएर ४.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।