काठमाडौँ, ९ भदौ । गुण्डा नाइके रेस लामा भनिने गोपाल मोक्तान पक्राउ परेका छन् ।
प्रहरी वृत्त गौशालाको टोलीले लामालाई आइतबार साँझ पक्राउ गरेको हाे । गौशाला क्षेत्रमा गुन्डागर्दी गरेको र बत्तिसपुतलीको एक रेस्टुरेन्टमा एकजनामाथि अभद्र व्यवहार गरेको आरोपमा लामा पक्राउ परेका प्रहरीले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्