जनता टाइम्स

२३ भाद्र २०८२, सोमबार २२:१८

काठमाडौं महानगरका विद्यालय २६ गतेसम्म बन्द रहने


काठमाडौं, भदौ २३ । काठमाडौं महानगरपालिकाभित्र रहेका विद्यालय भदौ २६ गतेसम्म बन्द रहने भएका छन् ।

काठमाडौं महानगरका मेयर बालेन साहको सचिवालयले दिएको जानकारीअनुसार २६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय भएको छ ।

सोमबार काठमाडौंमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर २० जनाको मृत्यु भएको छ ।