जनता टाइम्स

२४ भाद्र २०८२, मंगलवार १२:२३

रास्वपाका सांसदले दिए राजीनामा


काठमाडौं, २४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले राजीनामा दिएका छन् ।

पछिल्लो देशको अवस्थालाई मध्यनजर गर्दै उनीहरूले सांसद पदबाटै राजीनामा दिएका हुन् ।

यसअघि पार्टी सभापति रवि लामिछानेले राजीनामाका लागि तयार रहन आग्रह गरेका थिए ।