काठमाडौं, भदौ २३ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरमा पूजाआराधना गर्नुभएको छ।
राष्ट्रपति पौडेलले मंगलबार बिहान पशुपतिनाथ मन्दिर पुगेर देश तथा जनताको सुख, शान्ति र समृद्धिको कामना गर्दै पूजाआराधना गर्नुभएको हो।
पूजाअर्चनापछि उहाँले मन्दिरका पुजारीबाट फूलप्रसाद ग्रहण गर्नुभएको छ।














प्रतिक्रिया दिनुहोस्