जनता टाइम्स

२ जेष्ठ २०७६, बिहीबार २०:३९

नागरिकता विवाद : पुनः सर्वोच्च अदालतको संयुक्त इजलासमा छलफल हुने


काठमाडौं ।

सर्वोच्च अदालतले जन्मसद्धि नागरकिता लएिका नागरकिका सन्तानलाई वंशजको नागरकिता दनिे वषियमा पूर्ण सुनुवाइका लागि सयुक्त इजलासमा छलफलका गर्न आदेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वर खतविडा, सुष्मालता माथेमा र कुमार रेग्मीको पूर्ण इजलासले आज सो वषियमा पुनःसुनुवाइका दुई न्यायाधीशको इजलासबाट न्याय नरिुपण हुने आवश्यक ठानी सो आदेश जारी गरेको हो ।

आदेशमा भनएिको छ, “वविादति वषियवस्तुको प्रकृततिर्फ दृष्टगित गर्दा प्रस्तुत वविादको फूर्ण सुनुवाइ संयुक्त इजलासबाट हुन मनासवि देखयिो ।” आदेशमा संयुत्त इजलासबाट सुनुवाइ हुँदा प्रस्तुत वविादसम्बन्धी मुद्दा र कानूनी प्रश्नको महत्व र जटलिताको कारणबाट पूर्ण इजलासबाट संयुक्त इजलासमा पठाउने उल्लेख छ ।

आदेशमा सबै पक्षको लखिति जवाफ प्राप्त भएको हुँदा नागरकितासम्बन्धी वविादका सबै मुद्दालाई एकै साथ राखी फैसला गर्न संयुक्तमा पठाएको उल्लेख छ । सर्वोच्चले जन्मसद्धि नागरकिलाई नागरकिता खारेजीको माग गर्दै वरष्ठि अधविक्ता बोर्णबहादुर कार्कीले दायर गर्नुभएको नविेदनलाई राख्ने आदेश गरेको थयिो । सर्वोच्च अदालतले यसअघ िजन्मसद्धि नागरकिता भएका सन्तानलाई वंशजका आधारमा नागरकिता दनि मुलुकभरका जल्लिा प्रशासन कार्यालयलाई गरेको गृहमन्त्रालयको पत्राचार कार्यान्वयन नगर्न अन्तरमि आदेश जारी गरेको थियो ।