काठमाडौं, साउन ४
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बेलाउनुभएको छ । प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको हो । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकले संसद् अधिवेशन अन्त्य गर्ने बुझिएको छ ।













प्रतिक्रिया दिनुहोस्