चिकित्सकलाई महान्यायधिवक्ताको आग्रह – सही रिर्पोट लेख्नुस्

भद्रपुर, पुस २७ महान्यायधिवक्ता अग्निप्रसाद खरेलले चिकित्सकले सही प्रतिवेदन नलेखिदिँदा गम्भीर प्रकृतिका घटनाको अनुसन्धानमा ढिलो हुने र अपराध गर्नेले उन्मुक्ति पाउने बताउनुभएको छ । झापाको बिर्तामोडमा जिल्ला प्रहरी कार्या

अझै पढ्नु