सेनाले बोलायो पृतनापतिको बैठक, यस्तो छ कारण

काठमाडौं, कात्तिक १ नेपाली सेनाले कोरोना कहरकै बिचमा पृतनापतिको बैठक बोलाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार आइतबारबाट पृतनापति समन्वयात्मक बैठक बोलाएको जानकारी दिएको छ । भदौ महीनामै यो बैठक आयोजना गर्ने

अझै पढ्नु