प्रधानमन्त्री ओली पहिलो पटक जन्मदिन मनाउन जन्मथलो इवा तीनसल्ले पुग्दा (फोटोफिचर)

तेह्रथुम, फागुन ११ प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुग्नु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न २ बजे उहा इवा आइपुग्नु भएको हो । उहाँलाई सङ्

अझै पढ्नु