हाम्रोबारे

जनताटाइम्स डटकम  तथ्यको आधारमा सत्य स्थापित गर्ने मुल लक्ष्यका साथ नेपाली भाषामा सञ्चालित नेपालको डिजिटल पत्रिका हो । जनताको आवाजलाई जस्ताको तस्तै सरकार र सम्बन्धित निकायसमक्ष पुर्याउँदै सामाजिक न्यायसहितको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पक्षमा दृढताका साथ आवाज बुलन्द गर्दै समृद्ध नेपाल : सुखी नेपालीको परिकल्पनालाई साकार पार्ने अभियान यस अनलाइन पोर्टलको रहेको छ । जस्को मुल मन्त्र समृद्धि र परिवर्तनको सम्वाहक रहेको छ । हामी सत्यको पक्षमा सदैव आवाज उठाउँदै समाजमा घटेका हरेक घटनालाई बिनापुर्वाग्रह जस्ताको तस्तै पस्कने प्रयत्न गर्नेछौं । सुशासन र बिकाशमा सरकारलाई खवरदारी गर्दै जनताको पक्षमा उभ्याउन सदैव हामी वाच डगको भुमिकामा रहने छौं । यही बिश्वासका साथ सुयोग मिडिया हाउसद्वारा सञ्चालित जनताटाइम्स डटकम पाठकमाझ आएको हो । समृद्धि र परिवर्तनको सम्वाहक यस अनलाइन पोर्टलको मुल मन्त्र रहेअनुरुप हामी हरेक राम्रा कामको समर्थन र नराम्रा कामको आलोचनासहित सही नीति अघि बढाउन जनदवाव सिर्जना गर्ने छौं । सत्यसँग नलडने, शक्तिसँग नझुक्ने हाम्रो दृढ मान्यता रहेको छ ।

जनताटाइम्स डटकम

नेपालको डिजिटल पत्रिका

सूचना बिभाग दर्ता नं : २२६/२०७३-७४

सुयोग मिडिया हाउस प्रा. लि.

न्यूप्लाजा, काठमाडौं

फोन नं ९७७-०१-४०१११०२

मोवाइल ९७७-९८५१०३४०२९

email : janatatimesnepal@gmailcom

web : www.janatatimes.com

अध्यक्ष : गणेशबहादुर बस्नेत

कार्यकारी सम्पादक : यसिमा महत