काठमाडौ, माघ २८। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आज काठमाडौ टेकु स्थित नेपाल आयल निगमको कार्यलय घेराउ गरेको छ । नेपाल आयल निगमले निरन्तर रुपमा मुल्यवृद्धि गरेको भन्दै युवाहरुले निरन्तररुपमा आन्दोलन देशव्यापी रुपमा गरिरहेका छन् । साथै संगठनले निगममा ज्ञापनपत्रसमेत बुझाएको छ ।
















प्रतिक्रिया दिनुहोस्