जनता टाइम्स

९ चैत्र २०७८, बुधबार ००:१४

राष्ट्रपतिबाट रेल्वे अध्यादेश जारी



काठमाडौँ, चैत्र ८ ।राष्ट्रपति विद्यादेवी भण्डारीले आज रेल्वे अध्यादेश, २०७८ जारी गर्नुभएको छ ।

नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।