काठमाडौं, ११ चैत । सञ्चारिका समूहको आठौं महाधिवेशनको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नुभएको छ । काठमाडौंको रोयल सिंगे होटलमा शुक्रबाबाट सुरु महाधिवेशनलाई उपराष्ट्रपति पुनले उद्घाटन गर्नुभएको हो ।
उक्त महाधिवेशनमा अध्यक्षमा विमला तुम्खेवा, कमला पन्थी, नितु पण्डितले दाबेदारी गरेका छन् भने महासचिवमा यशोदा अधिकारीलगायतको दाबेदारी छ ।
प्रतिक्रिया दिनुहोस्