भक्तपुर, कात्तिक १० । लोसपा नेपालका केन्द्रीय सदस्य राजाराम साह आफ्नो सिंगा टीमसहित नेकपा एमाले प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमै पुगेर सिंह एमाले प्रवेश गर्नुभएको हो ।
साहसहित प्रिया रानी, रश्मि सिंह, प्रदेश सदस्य राज कुमार सिंह सहित बाराका जिल्ला कमिटी सदस्यहरूको नेकपा एमालेमा प्रवेश गर्नुभएको हो । उहाँहरुलाई एमाले अध्यक्ष ओलीले स्वागत गर्नुभयो ।
















प्रतिक्रिया दिनुहोस्