जनता टाइम्स

१३ फाल्गुन २०७९, शनिबार १०:१४

एमाले सचिवालय बैठक सुरु, सरकारबारे के गर्ला निर्णय ?


काठमाडौं,फागुन १३। नेकपा एमालेको सचिवालयको बैठक सुरू भएको

सरकार गठनअघि भएको सहमति तोडेर नेकपा माओवादीकेन्द्रले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने निर्णय भएको भोलीपल्ट एमालेको सचिवालय बैठक बसेको हो

बैठकले राष्ट्रपतिको उम्मेद्वारसहित सरकारको विषयमा निर्णय गर्ने