जनता टाइम्स

२७ फाल्गुन २०७९, शनिबार १७:४९

यी हुन उपत्यकाका २७ क्याम्पसमा अखिलका स्वबियू सभापति उम्मेदवार (सूचीसहित)


काठमाडौं, फागुन २७ । नेकपा एमालेनिकट बिद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौं उपत्यकाका अधिकांश क्याम्पसमा स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचनमा एकल रुपमा उम्मेदवारी दर्ता गराएको छ ।

सवैभन्दा ठूलो बिद्यार्थी संगठन अनेरास्वबियुले आफ्नो तर्फबाट उपत्यकाका सवै क्याम्पसहरुमा सभापतिसहित एकल प्यानल दर्ता गरेको हो ।  सत्ता गठबन्धननिकट विद्यार्थी संगठनहरुका अवरोधका कारण आरआर, त्रिचन्द्र, मीनभवन लगायतका क्याम्पसमा उम्मेदवारी दर्ता भएको छैन ।

कुन क्याम्पसको सभापतिमा को उम्मेदवार ? हेर्नाेस सूची

केन्द्रीय क्याम्पस कीर्तिपुर : प्रकाश विष्ट

अमृत साइन्स क्याम्पस ठमेल : कमल जोशी

नेपाल ल क्याम्पस : कैलाश तामाङ

महेन्द्र रत्न क्याम्पस ताहाचल : ईश्वर थापा

सरस्वती क्याम्पस लैनचौर : युवराज पंगेनी

पाटन संयुक्त क्याम्पस पाटन : सुरेश जिसी

शंकरदेव क्याम्पस : मुना तिवारी

विश्वभाषा क्याम्पस : जोन रम्तेल

नेशनल कलेज अब इन्जिनियरिङ : स्वीकार सुवेदी

केइसी कलेज कालिमाटी: सक्रिय सुवेदी

एन आर क्याम्पस : अर्जुन खड्का

पशुपति क्याम्पस चाबहिल : प्रकाश अधिकारी

आइओएम मेडिकल कलेज : आनन्द कुमार सिंह

महाराजगन्ज नर्सिङ क्याम्पस : नबिना बस्नेत

पद्मकन्या क्याम्पस बागबजार : सुनैना श्रेष्ठ

ललितकला क्याम्पस : सुजन श्रेष्ठ

बाल्मिकमी संस्कृत क्याम्पस : राजेश घिमिरे

पुल्चोक इन्जिनियरिङ कलेज : बिराज अर्याल

सानोठिमी शिक्षा क्याम्प्स : उमेश सापकोटा

शहीद आदर्श क्याम्प्स भद्रबास : रबिन बस्नेत

कान्तिपुर क्याम्पस थली : सुवास तामाङ

जनप्रशासन क्याम्पस : अग्र शाही

पब्लिक युथ क्याम्पस पकनाजोल : लक्ष्मण दुलाल

पिुपुल्स क्याम्पस पकनाजोल : रंजित भण्डारी

भक्तपुर वहुमुखी क्याम्पस : यादव दुलाल

हिमालयन इन्जिनियरिङ कलेज : माधव गौतम

थापाथली इन्जिनियरिङ क्याम्पस : प्रविन थापा