जनता टाइम्स

३ चैत्र २०७९, शुक्रबार १४:२१

उपराष्ट्रपतिको निर्वाचनमा जे देखियो (फोटोफिचर)


काठमाडौं, चैत ३ । उपराष्ट्रपति निर्वाचनमा मतदान जारी रहँदा मतदान केन्द्र अन्तराष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघ र प्रदेश सांसदहरुको चहलपहल निकै देखिएको छ । मतदानमा उपराष्ट्रपतिका उम्मेदवारहरुसँग फोटो सेसनदेखि हसिमजाकसम्मका घटना भएको छन ।

तस्बिर : रासस र न्यूज कारखाना