जनता टाइम्स

२० असार २०८२, शुक्रबार १७:४५

प्रधानमन्त्री ओली स्वदेश फिर्ता, कार्यबहाक प्रधानमन्त्री सिंहबाट स्वागत (फोटोफिचर)


काठमाडौं, असार २० । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ ।

स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली केहीबेर अघि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण गर्नुभएको हो । प्रधानमन्त्री ओलीलाइृ कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले बिमानस्थलको अति बिशिष्ठ कक्षमा स्वागत गर्नुभयो ।