काठमाडौं, कात्तिक १६ । सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले विचौलिया इनम सापकोटासँग जोडिएका विषयमा निष्पक्ष छानबिन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै पाँच वटा निर्णय गरेको छ ।
प्रधानन्यायाधीश डा. मनोशकुमार शर्माको अध्यक्षतामा सोमवार बसेको चार घण्टा लामो फुलकोर्टले पाँच निर्णय गरेको हो ।सर्वोच्च अदालतका न्यायाधीशलाई लिएर आएका समाचारका विषयलाई लिएर सोमबार सर्वोच्चको पूर्ण बैठक बसेको हो ।
अहिले सञ्चार माध्यममा आइरहेका समाचारका विषयमा छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता डा. अशोककुमार श्रेत्रीले बिज्ञप्तिमार्फत जानकारी गराउनु भएको छ ।
सर्वोच्चको पूर्ण बैठकले विभिन्न पाँच निर्णय गरेको छ । जसमा संविधानको सर्वोच्चता र कानुनको शासनप्रति गम्भीर हुन आग्रह गरिएको छ ।
यी हुन पाँच निर्णय















प्रतिक्रिया दिनुहोस्