जनता टाइम्स

२० चैत्र २०७९, सोमबार १५:०६

एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन


काठमाडौं, २० चैत । नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ । सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो । चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।