जनता टाइम्स

२७ चैत्र २०७९, सोमबार १५:४९

एमाले अध्यक्ष ओलीले गर्नुभयो युवा संघको महाधिवेशन उदघाटन (फोटोफिचर)


नेपालगञ्ज, चैत २७ नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघको नवौं राष्ट्रिय महाधिवेशनको उदघाटन भएको

नेकपाएमालेका अध्यक्ष केपी शर्मा ओलीले संघको महाधिवेशन उदघाटन गर्नुभएको हो