काठमाडौं, बैशाख २ । काठमाडौंको बालुवाटारमा गोली चलेको छ । गएराति गोली चलेको हो ।प्रहरीका अनुसार आज बिहान बालुवाटारको एलिस रेस्टुरेन्ट पछाडीपट्टी गोली चलेको हो ।
गोली लागेर एक जना घाइते भएका छन । घटनाको अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्