जनता टाइम्स

८ बैशाख २०८०, शुक्रबार १४:१४

स्कूलड्रेस बोकेर केपी ओली आफै बिद्यालय आइपुगेपछि (फोटोफिचर)


भक्तपुर, बैशाख ८ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाल बिनायक अधारभुत बिद्यालय, बालकोटका विद्यार्थीलाई युनिफर्म बितरण तथा हस्तान्तरण गर्नु भएको छ ।

अध्यक्ष ओली आज आफै बिद्यालय पुगेर युनिफर्म बितरण तथा हस्तान्तरण गर्नुभएको हो ।

सो क्रममा अध्यक्ष ओली साना बालबालिकाहरुसँग कक्षमा पुगेर बिद्यार्थी जसरी पछिल्लो सिटमा बस्नुभएको थियो ।