जनता टाइम्स

१३ बैशाख २०८०, बुधबार ०७:१६

एसिसी प्रिमियर कपः आज ओमान–साउदी अरब तथा युएई र बहराइन बिच प्रतिस्पर्धा हुने


काठमाडौं, १३ बैशाख । एसिसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित खेल मैदानमा ओमान र साउदी अरब बीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा युइई र बहराइनका बीचमा प्रतिस्पर्धा हुनेछ।

दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ।