जनता टाइम्स

१५ बैशाख २०८०, शुक्रबार १०:०२

माइतीघरमा महावीर पुनको धर्ना सुरु यस्ता छन माग


काठमाडौं, बैशाख १५ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले माइतीघर मण्डलामा धर्ना सुरु गर्नुभएको छ । सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै पुनले आन्दोलनस्वरुप आजबाट धर्ना सुरु गर्नुभएको हो ।

महावीरसँगै धर्नामा बसेकाहरुले स्टार्टअप उद्यमीहरुलाई प्रोत्साहन गर, अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागीता लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।