जनता टाइम्स

६ भाद्र २०८०, बुधबार ०८:३०

पर्यटन मन्त्री किराँतीलाइ पितृ शोक


काठमाडौं, ६ भदौं । सस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीलाई पितृशोक परेको छ ।

माओवादी केन्द्रिय सदस्य सुर्य सुबेदीका अनुसार मन्त्री किराँतीका पिताको आज बिहान निधन भएको हो ।