जनता टाइम्स

१० आश्विन २०८०, बुधबार १८:०५

एमाले कर्णालीको अधिवेशन उदघाटनमा सवैको मन ल्योभ्याउने त्यो दृष्य (फोटोफिचर)


सुर्खेत, असोज १० । नेकपा एमाले कर्णाली प्रदेशको प्रथम अधिवेशनको उदघाटन समारोह भब्य भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्नुभएको अधिवेशनमा प्रदर्शन गरिएको कर्णालीका साँस्कृतिक झाँकीले सवैको मन लोभ्याएको छ ।