जनता टाइम्स

१६ कार्तिक २०८०, बिहीबार १०:३५

नेपालले लियो ओमानको आठौं विकेट


काठमाडौं, कात्तिक १६ । आइसिसी टी २० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटअन्तर्गत ओमानको आठौं विकेट गएको छ । १८ ओभर पूरा हुँदा ओमानले ८ विकेटको क्षतीमा १२२ रन बनाएको छ ।

यसअघि भएको खेलमा दुवै टोली अपराजित रहँदै समान चार अङ्क जोडेका छन् । तर ओमान नेटरनरेटका आधारमा शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।