जनता टाइम्स

१९ कार्तिक २०८०, आईतवार १४:२६

टी–२० बिश्वकपको फाइलन खेल सुपरओभरमा, नेपाल र ओमानको स्कोर बराबरी


काठमाडौं, कात्तिक १९ । टि–२० विश्वकप छनोटको फाइनल खेलमा बराबरी भएको छ निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल र ओमानले कुल २० ओभरमा १८४ रन जोडदै बराबरी भएको हो ।

नेपाल र ओमानबीचको स्कोर बराबरी भएपछि सुपर ओभरमा गएको छ ।