काठमाडौं, कात्तिक २३ । नेकपा एमालेले जिल्ला अधिवेशनको मिति सारेको छ । बुधवार बसेको सचिवालय बैठकले जेठ मसान्तसम्म जिल्ला अधिवेशन सक्नुपर्ने निर्णय गरेको हो ।
यस अघि माघ मसान्त सम्ममा जिल्ला अधिवेशन गर्ने तयारी थियो । तर बैठकले सो मितिमा संभव नहुने ठहरसहित जेठ सचिवालयले बैठकले जेठ मसान्तसम्म गर्न सकिने निर्णय गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । एमालेले प्रदेश अधिवेशन गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्