जनता टाइम्स

२६ मंसिर २०८०, मंगलवार २२:०९

खोटाङबाट प्रधानमन्त्री प्रचण्डलाई केपी ओलीको फोन


खोटाङ, मंसिर २६ एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंगसंवाद गर्नुभएको

झुलाघाटचिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा रहनुभएका एमाले अध्यक्ष ओलीलेखोटाङको दिक्तेलबाट आज साँझ प्रधानमन्त्री दाहालसंग टेलीफोन वार्ता गर्नुभएको हो संवादमाअध्यक्ष ओलीले प्रधानमन्त्री दाहाललाई जन्मदिनको शुभकामना दिनुभएको

बार्तापछि एमाले अध्यक्ष ओलीले लेख्नुभएको , ‘आज रामेछाप, सिन्धुली, ओखलढुङ्गा खोटाङगरी हाम्रो यात्रा चार जिल्ला पार गर्यो। दिनभर व्यस्त थिएँ। साँझ दिक्तेल आएपछि प्रधानमन्त्री तथामेरा मित्र पुष्पकमल दाहाल प्रचण्डसँग फोनमा कुरा भयो। उहाँको आज जन्मदिन, जन्म दिनकोशुभकामना !‘