जनता टाइम्स

९ माघ २०८०, मंगलवार १६:३६

माघ २२ मा संसद अधिवेशन बैठक आह्वान गर्न सरकारको सिफारिस


काठमाडौं, ९ माघ । सरकारले संघीय संसद अधिवेशन आह्वान गर्नेसम्बन्धी निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले संघीय संसदको बैठक माघ २२ गते आह्वान गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।