काठमाडौं, फागुन २२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको निवास कोटेश्वर पुग्नुभएको छ ।
एमाले अध्यक्ष ओली, प्रधानमन्त्री दाहाल एमाले उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरललाई साथमा लिएर माधव निवास पुग्नुभएको हो । नेकपा विभाजनपछि एमाले अध्यक्ष ओली पहिलो पटक नेपाल निवास कोटेश्वर पुग्नुभएको हो ।














प्रतिक्रिया दिनुहोस्