काठमाडौं, असार ३१ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथलिनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री ओलीले शपथ लिनुभएको हो । उहाँलाई राष्ट्रपतिरामचन्द्र पौडेलले शपथ खुवाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्