जनता टाइम्स

५ श्रावण २०८१, शनिबार १६:१४

दोलखाको भीमेश्वर मन्दिरको शीलामा पसीना आयो, अनिष्टको संकेत


दोलखा, साउन  । नेपालकै चर्चित रहेको दोलखाको भिमेश्वर मन्दिरको शीलामा पसीना आएको आज दिउसो करिव: २० देखि भीमेश्वर मन्दिरको शिलामा पसिना आएको हो

दोलखाको भीमेश्वर मन्दिरको शीलामा यसअघि २०७८ साल वैशाख २५ गते १९ औं पटक पसिनाआएको थियो। एक शिला तीन अवतारको रुपमा पुजिने भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वाशुभ हुने धार्मिक मान्यता रहँदै आएको

यस्तै २०७७ मंसिर गते १८ औं पटक २०७६ फागुन गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो २०७७ मंसिर पछि महिना नपुग्दै एकै वर्षमा पटक पसिना आएको थियो शीलाको दायाँ पट्टिबाट पसिना आउँदा राजा पक्षलाई बायाँपट्टिबाट पसिना आउँदा जनतालाईअनिष्ठ हुने धार्मिक मान्यता रहँदै आएको छ।

यसअघि २०६२/०६३ को जनआन्दोलनको एकमहिनाअघि, तत्कालिन राजा वीरेन्द्र बंशनाश हुनुभन्दा करिब डेढ महिना अघि १९९० सालको भुकम्पआउनुभन्दा अघि भीमेश्वरलाई पसिना आएको थियो