जनता टाइम्स

२३ कार्तिक २०८१, शुक्रबार ००:५८

देशभर छठको रौनक (फोटोफिचर)


काठमाडौं, कात्तिक २३ । तराई मधेश र राजधानी काठमाडौंलगायत देशभर पशुपति गुहेश्वरीमा छठको रौनक देखिएको छ। बिहीबार देशभर छठ पर्वको रौनक देखिएको हो।