काठमाडौँ, १७ वैशाख । काठमाडौं । सत्तारुढ दलको बैठक बस्दै छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
बैठकमा शिक्षक आन्दोलन, गभर्नर नियुक्ति, सरकार परिवर्तनको हल्ला, सरकारका कामकारबाहीलगायत विषयमा छलफल हुनेछ । बैठकमा सत्तारुढ दलका शीर्ष नेता सहभागी हुने बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्