काठमाडौं, १८ बैशाख । जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबी सिंह यादवको पेस्तोल प्रकरणमा प्रहरीले सोधपुछका लागि यादवलाई बोलाएको छ ।
यादवले पेस्तोल पड्काउँदै नाचेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको हो ।
पेस्तोल पड्काउँदै नाचेको भिडिओ भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीले सोधपुछका लागि बोलाएको हो ।
प्रतिक्रिया दिनुहोस्