जनता टाइम्स

२१ बैशाख २०८२, आईतवार १७:५८

प्रधानमन्त्री र माओवादी अध्यक्षबीच भेट, यस्तो छ एजेण्डा


काठमाडौँ, वैशाख २१ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको छ ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्री सचिवालय ।