जनता टाइम्स

२७ बैशाख २०८२, शनिबार १९:३३

बाघले कानून पढेको हुँदैन : प्रधानमन्त्री ओली


काठमाडौं, २७ वैशाख ।   प्रधानमन्त्री केपी शर्मा ओलीले बाघको सङ्ख्या बढाउन नहुने बताउनुभएको छ । आज काठमाण्डौमा दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उहाँले नेपालमा अहिले बाघको सङ्ख्या पर्याप्त रहेको र अब बढाउन नहुने भन्दा आफूलाई बुझ्दै नबुझी गाली गरेको भन्दै अब पनि बाघको सङ्ख्या बढाए उसलाई जमिन नपुग्ने उल्लेख गर्नुभयो ।

उहाँले बाघ तस्बिरमा देख्दा धेरै राम्रो भए पनि उसलाई जीवनयापन गर्नका लागि आफ्नो क्षेत्र चाहिने उल्लेख गर्नुभयो ।