जनता टाइम्स

२० कार्तिक २०७६, बुधबार २१:०३

भारतको दादागिरीले नेपालमा फेरि घन्कियो ‘गो ब्याक इन्डिया’ को नारा, एकजुट भए नेपाली सारा (फोटोफिचर)


काठमाडौं, कात्तिक २० । भारतले एकतर्फी रुपमा नेपाली अतिक्रमित भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भन्दै नयाँ नक्सा सार्वजनिक गरेपछि नेपाली नागरिकको तहबाटै कडा प्रतिवाद भएको छ । भारतीय दादागिरीलाई बिद्यार्थीदेखि सर्वसाधरणसम्म सडकम आएर फेरि गो ब्याक इण्डिया’ को नारा घन्काएका छन । सत्तारुढ नेकपाको भातृ संगठन अनेरास्वबियू नै सवैभन्दा पहिला सडकमा पुगेर भारतीय कदमको कडा बिरोध गरेको छ ।