जनता टाइम्स

२ आश्विन २०८२, बिहीबार ००:२७

नेपाल प्रहरीका ९० जना डीएसपीको सरुवा, को कहाँ पूगे ? (सूचीसहित)


काठमाडौं, असोज २ । नेपाल प्रहरीका ९० जना प्रहरी नायव उपरिक्षक (डीएसपी) को सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुंगले भदौ ३१ गतेको निर्णयमा ९० जना डीएसपीलाई असोज १ गते बुधवारबाट लागू हुने गरी सरुवा गर्नुभएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।