काठमाडौं, असाेज १८। खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्द गरिएको छ ।
प्रतिकुल मौसमका कारण विमानस्थल शनिबार दिउँसो ३ बजेसम्मका लागि बन्द भएको हो ।
शुक्रबार रातिदेखि नियमित पानी पर्दा उडान नभएका कारण काठमाडौं आन्तरिक टर्मिनल कार्यालयमा यात्रुहरूको चाप अत्यधिक रहेको छ ।













प्रतिक्रिया दिनुहोस्